१० श्रावण २०८३, आइतबार

शेयर

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त कार्यक्रम मकवानपुरमा आयोजना गरेको होे । कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई