१० श्रावण २०८३, आइतबार

शेयर

आईपीओको अनुमति दिन नयाँ स्टक एक्सचेञ्ज कुर्दै सेबोन, ८ महिनादेखि आईपीओको निवेदन नै लुकाइयो

काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी थालेपछि विगतदेखि नै नियामक निकायमा थुप्रिएका प्राथमिक सेयर निष्काशनका फाइललाई अल्झाएर राखिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत फागुन २० सम्म नै १६ अर्ब ४५ करोड ५६ लाखका १९ वटा नयाँ आइपीओको आवेदन परेको छ । त्यसबाहेक ११ अर्ब ४७