१० श्रावण २०८३, आइतबार

शेयर

शतप्रतिशत हकप्रद सेयर जारी गर्न बलेफी हाइड्रोपावरलाई सेबोनको अनुमति

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले शतप्रतिश हकप्रद सेयर निष्कासन गर्ने भएको छ । शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई अनुमति दिएको छ । कम्पनीले हालको चुक्ता पूँजी बराबरकै १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । सो बराबरको