१० श्रावण २०८३, आइतबार

शेयर

झिनो अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले आज (बिहीबार) पनि निरन्तरता पाएको छ । आज सेयर बजार झिनो अंकले बढेको हो हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेको छ । आज ७ अर्ब १९ करोड