काठमाडौं । आइतबार थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता १०३.९० रुपैयाँ घटेको छ । योसँगै आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ९३५.६० रुपैयाँ कायम भएको छ । यस्तै, आज ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि