काठमाडौं । आज अर्थात् असोज २२ गते सिटिजन्स क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी तीन वटै फन्डले भोलि अर्थात् असोज