काठमडौं । बुधवार प्रि ओपन सेसनमा सेयर बजार ३.३५ अंकले वृद्धि भएको छ। नेप्से सूचक २ हजार ६३६.२९ अंकमा पुगेको छ । १६ लाख ५१ हजार रुपैयाा बराबरको सेयर कारोबार भएको छ । ४८ कम्पनीको २६ सय ६३ कित्ता सेयर कारोबार भएको हो । सो अवधि दुई दर्जन कम्पनीहरुको सेयर