१० श्रावण २०८३, आइतबार

शेयर

दशैं अघिनै धितोपत्र बोर्डले अध्यक्ष पाउने, गएल भएका ३ जनालाई अन्तर्वार्ताको लागि बोलाइयो

काठमाडौँ । सरकाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरी सुरु गरेको छ । यसअघि अन्तरवार्तामा सहभागी नबनेका ३ जनालाई पुनः अन्तर्वार्ताको लागी बोलाएको छ ।  अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरी प्रश्तुतिकरण नदिएका ३ जनालाई फेरी प्रस्तुतीकरणको लागी बोलाएको हो । बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, साबिक बीमा