काठमाडौं । एभरेष्ट बैंकले शुक्रबार लाभांश घोषणा गरेको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई १५.५३ प्रतिशत लाभांश दिने भएको हो । शुक्रबार दिउँसो १ बजे बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) लाभांश