काठमाडौँ । आठ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सरकारले पुनः प्रयास थालेको छ । यसका लागि सरकारले पहिले रोकिएकै विन्दुबाट प्रक्रिया अघि बढाउने रणनीति अघि सार्न खोजेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । निवर्तमान सरकारले यसअघिको प्रक्रिया अन्त्य गरेर पुनः नयाँ समिति