१० श्रावण २०८३, आइतबार

शेयर

तीन कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार इस्टन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ७८ रुपैयाँ वृद्धि भई ८५८ रुपैयाँ कायम भएको छ। यस्तै, आत्म निर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता ५१५ रुपैयाँ वृद्धि भई ५ हजार