काठमाडौं । गरिमा विकास बैंकले ४ कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखी सो सेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयमा