१० श्रावण २०८३, आइतबार

शेयर

सेयर बजारमा उच्च गिरावट, २६ सय तल झर्यो परिसूचक, खुम्चियो कारोबार रकम

काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । साताको दोस्रो कारोबार दिन पनि बजारमा भारी गिरावट आएको छ । आइतबार पनि बजार ५०.७३ अंकले घटेको थियो । १.८८ प्रतिशत घटेर बजार परिसूचक २ हजार ६३७.७९ अंकको बिन्दुमा बन्द भएको थियो । सोमबार पनि बजार ५७.०३ अंकले घटेको छ ।