शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

३४.२९ अंक बढ्यो सेयर बजार, २३ अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार सामान्य करेक्सन देखिएको सेयर बजार बुधबार पुन: उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३४.२९ अंक बढेको छ । योसँगै नेप्से २९५७.७५ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज