१० श्रावण २०८३, आइतबार

शेयर

नेपाल ल्यूब आयलले २५ प्रतिशत लाभांश दिने, पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश पारित