शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

हिमालयन रि इन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । मंगलबार कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो । साताको दोस्रो कारोबार दिन कम्पनीको १ अर्ब ३९ करोड ७८७ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेप्सेका अनुसार आज कम्पनीको १६ लाख १६ हजार ४३१ कित्ता सेयर खरिदबिक्री