१० श्रावण २०८३, आइतबार

शेयर

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको खरीद प्रत्याभूति सेवाको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट