१० श्रावण २०८३, आइतबार

शेयर

भोलि र पर्सी सेयर कारोबार नहुने

काठमाडौं । भोलि र पर्सी दुई सेयर कारोबार बन्द भएको छ । भदौ ३ र ४ गते सेयर कारोबार नुखल्ने भएको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने भएको हो । सरकारले भदौ ३ गते सोमबार जनै पूर्णिमाको बिदा दिएको छ। यता, भदौ ४ गते मंगलबार