शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अर्थात् असार १९ गते अन्तिम मौका रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले बिहीबार बुक क्लोज गर्दै छ । त्यसकै आधारमा आजसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । लाभांश पारित गर्न कोषले