शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्रीमा ल्याएको छ । संस्थाले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता एफपिओ बिक्रीमा ल्याएको हो। सो सेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त