काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका संस्थापक हेमसागर ढुंगानाको नाममा ३३ हजार ३९६ कित्ता, बेला प्रसाद गौचनको नाममा रहेको २४ हजार ८५४ कित्ता, धन काजी गुरुङको नाममा रहेको १० हजार ५१७ कित्ता र सति देवी