शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

सेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १ सय ३६.३५ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले घटेर ३७७.४५ विन्दुमा पुगेको छ । कारोबार अवधिभर ३२४