१० श्रावण २०८३, आइतबार

शेयर

बजारको ‘हट केक’ बन्दै कमजोर वित्तीय सूचक भएका कम्पनी

काठमाडौं ।  २०७८ सेयर बजारका लागि ऐतिहासिक वर्ष रह्यो । उक्त वर्ष सेयर बजारमा रेकर्ड नै रेकर्ड बने । बजारको वृद्धिसँगै कमजोर वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य पनि अस्वाभाविक रूपमा नै उचालियो । ऋणात्मक प्रतिसेयर आम्दानी (ईपीएस), नोक्सानमा रहेका कम्पनी,  प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, मूल्य आम्दानी