१० श्रावण २०८३, आइतबार

शेयर

सेयर बजारमा करेक्सन, सोमबार दोहोरो अंकले घट्यो, कारोबार रकम साढे १९ अर्ब माथि

काठमाडौं । सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । आइतबार एकैदिन ११३.४२ अंकले बढेको बजार आज घटेको छ । साताको दोस्रो कारोबार दिन बजार २०.४६ अंकले घटेको हो । दिनभरको उतारचढावका बीच परिसूचक २ हजार ६६.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। आज फाइनान्स समूह ५६.६२ अंक र हाइड्रोपावर समूह