काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड –२ ले नगद लाभांश (प्रतिफल) वितरणका लागि गर्न बुक क्लोज मिति तय तोकेका छन् । यी दुवै फण्डले नगद लाभांश वितरण गर्न साउन ३१ गते बुक क्लोज गर्नेछन् । त्यसैले, साउन ३० गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्