काठमाडौं । म्युचुअल फन्डहरुको वित्तीय अवस्थामा व्यापाक सुधार देखिएको छ । सेयर बजारमा आएको बढोत्तरीले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुको वित्तीय अवस्थमा सकरात्मक प्रगति देखिएको छ । हाल संचालनमा रहेका ४३ वटा फन्डहरुले सार्वजनिक गरेको गत असार महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । असारमा महिनमा फन्डहरुको नाफा, प्रति