काठमाडौं । एकदिन करेक्सनपछि सेयर बजार उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजार उच्च दोहोरो अंकले बढेको हो । बिहीबार बजार ३२ अंकले बढेको छ । सो दिन बजार परिसूचक २ हजार ५६८ दशमलव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार भने बजार २७ दशमलव ३२