काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंक बढेर २०९१ विन्दुमा बन्द भएको छ । इन्ट्रा कारोबार डे मा नेप्से परिसूचक २१२१ बिन्दुमा पुगेको नेप्से उतारचढावका बीच २०९१ बिन्दुमा बन्द भएको हो । आइतबार