शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको विशेष सभा आगामी जेठ ३० गते, बुधबार, कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँ बिहान १० बजेदेखि सुरू गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन