काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ८४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार २१ गते) ले ३५