१० श्रावण २०८३, आइतबार

शेयर

लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । आज गणपति सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ ७० पैसा र आत्मनिर्भर लघुवित्तको प्रतिकित्ता २४१ रुपैयाँ ७० पैसा वृद्धि भएको छ