काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत २२ गते) देखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयरको बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीमा शतप्रतिशत (१:१ को अनुपातमा) हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस प्रक्रियाअन्तर्गत कम्पनीले ४० करोड रुपैयाँ बराबरको कुल ४० लाख कित्ता हकप्रद शेयर