काठमाडाैं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो। कम्पनीले आफ्नो कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी