११ श्रावण २०८३, सोमबार

शेयर

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा झरेको छ । यसदिन नेप्सेसँगै कारोबार रकम पनि छ । कारोबार अवधिभर ३११ वटा धितोपत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर खरिदबिक्री हुँदा ४