काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष वर्षको मुनाफाबाट आफन सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो । बैंकको बिहीबार साँझ बसेको संचालक समितिको बैठकले यो वर्ष कुनै पनि लाभांश वितरण नगरि गत आवको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको हो