काठमाडौं । मंगलबार हाइड्रोपावरका लगानीकर्ता मालामाल बनेका छन् । सो दिन आधा दर्जन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन बरुण हाइड्रोपावर, ग्रीन भेन्चर, कुथेली बुखरी स्मल, भगवती हाइड्रोपावर र अपर हेवाखोलाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य पनि ९.०८