काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०—२० को प्रतिइकाई खुद सम्पपत्ति (न्याभ) बढेको छ । फन्डले सार्वजनिक गरेको फागुन महिनाको खुद सम्पत्ति मूल्य विवरणले यस्तो देखाएको हो । हाल फन्डको न्याभ १० रुपैयाँ ७२ पैसा छ । तर, गत माघमा भने फन्डको न्याभ १० रुपैयाँ ७० पैसा थियो