११ श्रावण २०८३, सोमबार

शेयर

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज मालामाल हुने कम्पनीहरु

काठमाडौं । बुधवार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । साताको चौंथो कारोबार दिन सामूदायिक लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११७ रुपैयाँ ७० पैसा र बुद्धभूमिको प्रतिकित्ता ६१ रुपैयाँ बढेर क्रमशः १ हजार २९४