शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

सेबोन अध्यक्ष बन्न किन अनिच्छुक भए शिवराज श्रेष्ठ ?

काठमाडौं । यसअघि नेपाल धितोपत्र बोर्ड(सेबोन)को भावि अध्यक्ष बन्ने सर्वाधिक प्रबल दाबेदार मानिएका शिवराज श्रेष्ठले अन्ततः उक्त पदमा आवेदन नै दिएनन् । यसलाई लिएर धेरैले आश्चर्य मानेका छन् । केही महिनायता उनलाई सेबोन अध्यक्ष बन्न बलियो राजनीतिक ‘ब्याकअप’ जुटेको खबरहरु आएका थिए । नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर श्रेष्ठले