काठमाडौं । सेयर बजारको बढोत्तरी मंगलबार पनि कायम भएको छ । मंगलबार बजार २८.६२ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिनदेखि नै बजारले लय समाएको छ । यो साताको सुरुवातमै बजार ८.२८ अंकले बढेको थियो । दोस्रो कारोबार दिन पनि २४.३९ अंकले बढेको थियो । बजार लगातार तीन