११ श्रावण २०८३, सोमबार

शेयर

क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कूल २२ लाख ५० हजार कित्ता प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको छ