काठमाडौं । आज (मंगलबार) नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार नहुने भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसैले आज