सुदीप खड्का,प्रबन्ध निर्देशक, सिङ्गटी हाइड्रो इनर्जी लि. विगत ५ वर्षदेखि सिङ्गटी हाइड्रोको प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका सुदीप खड्का हाल कम्पनीको प्रबन्ध निर्देशक (एमडी) रहेका छन् । झापको गौरादहमा जन्मिएका खड्का युवा अवस्थामै कम्पनी हाँकिरहेका छन् । सिङ्गटी हाइड्रोले २०७८ साउन १७ गतेबाट विद्युत उत्पादन सुरु गरिसकेको छ । दोलखामा