११ श्रावण २०८३, सोमबार

शेयर

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट: ५५ हजार ५२१ जनाले पाए सेयर, भाग्यमानी २६ जनालाई थप एक कित्ता

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । गत आइतबार अर्थात् फागुन १३ गतेदेखि १६ गते बुधवारसम्म बिक्री गरेको सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ) को शुक्रबार बाँडफाँट गरिएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट