११ श्रावण २०८३, सोमबार

शेयर

एनआईसी एशिया क्यापिटल ७ वर्ष पुरा, ७ वटा सेवामा ‘बम्पर अफर’

काठमाडौं । एनआईसी एशिया क्यापिटल संचालनमा आएको आज सात वर्ष पुरा गरेको छ । क्यापिटल स्थापना भएको सर्वसाधारणको रोजाइको कम्पनी बन्न सफल भएको छ । आधुनिक प्रविधिबाट सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ्ग सेवा उपलब्ध गराई यस क्षेत्रमा नेतृत्वदायी मर्चेण्ट बैंकिङ्ग कम्पनीले आफ्नो व्यवसाय उत्साहजनक रुपमा विस्तार गर्न सफल भएको छ ।