शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

१२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । आइतबार १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा उच्च सुधार आउँदा अधिकांश कम्पनीको मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । आज