काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २३.८ प्रतिशत बोनस शेयर (स्टक डिभिडेन्ट) दिने भएको छ । यसको मतलव १ हजार कित्ता शेयर हुने व्यक्तिले २३८ कित्ता थप शेयर प्राप्त गर्ने भएका छन् । हाल ३ अर्ब २० करोड रुपैयाँ कम्पनीले उक्त चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर दिने