काठमाडौं । सेयर बजारमा लगातार दोस्रो पटक सकरात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५.०३ प्रतिशतले बढेको हो । नेप्से ९८.६९ अंकले बढेर २०५९ अंकको बिन्दुमा पुगेको छ । योसँगै अब बजार ४० मिनेट बन्द हुनेछ । अब १२ बजेर ४ मिनेटमा बजार खुला हुने भएको हो । नयाँ सत्ता