काठमाडौँ । सन सेक्युरिटिज प्रालिले काठमाडौँका विभिन्न कलेजका विद्यार्थीहरुलाई सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रालिले ग्लोबल कलेज र एपोलो कलेजका विविए तहका विद्यार्थीहरुलाई सेयर बजार सम्बन्धी तालिम प्रदान गरेको हो । तालिम कार्यक्रममा ग्लोबल कलेजका विविए तहका करिब १५० र एपोलो कलेजका