१३ कार्तिक २०८३, शुक्रबार

शेयर

सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले २०८० फागुन २ गतेदेखि २२ गते सम्म निष्कासन गरेको हकप्रद सेयर सूचीकृत गराएको छ । कम्पनीको कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर